फ्राइडे रिलिज : 'कबड्डी कबड्डी कबड्डी'लाई हलिउड र बलिउडले दिए टक्कर :: Pahilopost.com

काठमाडौं : आज असोज ३ गते शुक्रबार नेपालका सिनेमा हलमा तीनवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'कबड्डी कबड्डी कबड्डी', हलिउड फिल्म 'रेम्बो-लास्ट ब्लड' र बलिउड फिल्म 'द जोया फ्याक्टर' गरि तीनवटा फिल्म प्रदर्शन आएको हो। रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी कबड्डी कबड्डी' आजबाट देखि देशभर प्रदर्शनमा आएको छ।