काठमाण्डाै - फ्राइडे रिलिज अन्तर्गत नेपाली हलमा आजदेखि तीन वटा विदेशी चलचित्र प्रदर्शनमा आएका छन् ।
नेपालमा छायाङ्कन भएकाे बलिउड चलचित्र 'ऊंचाई', अर्काे बलिउड फिल्म 'राम सेतु' र हलिउड फिल्म ‘वाकान्डा फरएभर’ प्रदर्शनमा आएका हुन् ।
नेपालकाे स्वयम्भू, लुक्ला, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नाम्चे, मनाङका विभिन्न ठाउँमा छायाङ्कन गरिएकाे 'ऊंचाई' मा अमिताभ वच्चन, अनुपम खेर, बोमन इरानी र डेनी डेन्जोङ्पा, परिणिती चोपडाकाे मुख्य अभिनय र...