बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोग जाने प्रचण्ड–माधव समूहको तयारी

आधिकारिकता विवादलाई ‘थाती’ राखेकोमा असन्तुष्ट नेकपाको प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर निर्वाचन आयोग जाने भएको छ । आयोगले समय दिए प्रचण्ड–नेपाल समूह बहुमत केन्द्रीय सदस्य लिएर शुक्रबार निर्वाचन आयोग जाने...

सम्बन्धित सामग्री

नागरिकता र हस्ताक्षर लिएर निर्वाचन आयोग जाँदै प्रचण्ड-माधव समूह

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड माधव समूह आज फेरि निर्वाचन आयोग जाने भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको एक नेताले जानकारी दिए। आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन। आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिनको…

आम हडतालको तयारीमा प्रचण्ड-माधव समूह

काठमाडौँ । संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी गरेसँगै नेकपा प्रचण्ड-माधव समूहले आम हडताल गर्ने तयारी गरेको छ । प्रचण्ड-माधव समूहले बिहीबार संवैधानिक निकायहरूमा जबरजस्ती नियुक्तिलाई लिएर आम हडताल गर्ने तयारी गरेको हो ।

धनुषामा निर्वाचन कार्यालयले थाल्यो तयारी

नेकपा (प्रचण्ड–माधव समूह) र जसपाको विरोध, कांग्रेस नरम प्रमुख दलहरू प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित सडक

निर्वाचन प्रक्रिया कार्य तत्काल स्थगित गर्न जसपा र प्रचण्ड-नेपाल पक्षको चेतावनी

महोत्तरी । प्रतिनिधिसभा विघटन पश्चात् प्रतिनिधि सभाको निर्वाचनको तयारीका लागि जिल्ला निर्वाचन कार्यालय महोत्तरीले बोलाएको बैठक आन्दोलनरत्त पक्षले बहिष्कार गरेको छ ।प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन  रहेको अवस्थामा जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचन तयारी बारे डाकेको बैठक नेकपा प्रचण्ड(माधव समूह र जनता समाजवादी पार्टी नेपालले बैठक बहिष्कार गरेको हो ।संसद पुर्नस्थापन वा विघटन बारे स्पष्ट फैसला नआएसम्म निर्वाचनको कुनै पनि प्रक्रिया अघि नबढाउन भन्दै बैठक बहिष्कार

प्रचण्ड-माधव समूह दोस्रो चरणको संघर्षतर्फ

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि विभाजन बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूह संसद विघटनको बिरुद्ध दोस्रो चरणको आन्दोलनको तयारीमा जुटेको छ । पहिलो चरणमा काठमाडौंसहित देशभर नेताकार्यकर्तालाई सडकमा उतारेर शक्ति प्रदर्शन गरेको सो समूहले दोस्रो चरणको कार्यक्रमलाई जिल्ला हुँदै स्थानीय तहसम्म लैजाने तयारी गरिरहेको छ ।