अहिलेको निर्वाचन प्रणालीमा कुनै दलले स्पष्ट बहुमत पाउँदैनन् : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक, समावेशी निर्वाचन प्रणालीका कारण कुनै पनि राजनीतिक दलको स्पष्ट बहुमत प्राप्त हुने सम्भावना नरहेको टिप्पणी गरेका छन् ।

सम्बन्धित सामग्री

एमाले आत्मरति : ०८४ मा बहुमत, अहिले मौन !

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा एमालेले ०८४ सालमा बहुमत नल्याए कुनै काम गर्न नसकिने निष्कर्ष निकालेको छ । हालको निर्वाचन प्रणालीमा एकल बहुमत ल्याउन कुनै दलको तागत नपुग्ने ठहर गर्दै उसले आफूलाई यसका लागि सक्षम भएको दावी गरेको छ । एमाले अध्यक्ष ओलीको भनाई उल्लेख गर्दै केन्द्रीय सचिवालयका एक नेताले भने, ‘भर्खरै सम्पन्न केन्द्रीय कमिटी बैठकमा […]

निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वाचन प्रणालीमा पुनःविचार गर्नुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल काठमाडौँ जिल्ला समितिले आज आयोजना गरेको अन्तर्किया कार्यक्रममा उनले समानुपातिक र प्रत्यक्षको मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दलको बहुमत हुन नसक्ने भन्दै यस...

निर्वाचन प्रणालीबारे बहस सुरु गरौं

अघिल्लो निर्वाचनमा गठबन्धन नबनेको भए नतिजा अर्कै आउँथ्यो, यसपटक त गठबन्धन गर्दा पनि बहुमत देखिएन। त्यसैले समानुपातिक निर्वाचनको ४० प्रतिशत र प्रत्यक्षको ६० प्रतिशत रहेसम्म एउटै पार्टीको बहुमतको सरकार सजिलोसँग बन्ने म देख्दिनँ। त्यसैले निर्वाचन प्रणालीमा संशोधन आवश्यक छ।

दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

बहुदलीय व्यवस्थामा आमनिर्वाचनबाट दलहरुले प्राप्त गर्ने बहुमत नै राजनीतिक स्थिरताको द्योतक मानिन्छ । नेपालको संविधानमा आवधिक निर्वाचनमा दलहरुले प्रतिस्पर्धा गर्ने र एकल वा एकभन्दा बढी दलको बहुमतका आधारमा सरकार गठन गर्ने व्यवस्था छ ।नेपालमा २००७ सालयताको प्रजातान्त्रिक इतिहासमा भएका आवधिक आमनिर्वाचन हेर्दा एउटै दलले त्यो पनि केही निर्वाचनमा मात्र दुई तिहाई र बहुमत प्राप्त गरेको तथ्याङ्क छ । अझ पछिल्लो समयमा मुलुकले अपनाएको राजनीतिक व्यवस्थाअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा त कुनै एक दललाई एकल

जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन सकेन, पखाला लाग्यो : प्रचण्ड

कैलाली - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् ।  कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् । &l...

जनताले २०६४ मा दिएको बहुमत माओवादीले पचाउन सकेन, पखाला लाग्यो : प्रचण्ड

कैलाली - माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड`ले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताएका छन् ।  कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारेका हुन् । &l...

जनताले दिएको बहुमत माओवादीले पचाउन सकेन : अध्यक्ष दाहाल

कैलाली । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले २०६४ सालमा जनताले दिएको बहुमत माओवादीले पचाउन नसकेको बताउनुभएको छ । कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले २०६४ सालमा जनताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा बहुमत दिए पनि माओवादीले पचाउन नसकेको स्वीकारर्नु भएको हो । ‘२०६४ सालमा प्रत्यक्षतर्फ माओवादीले बहुमत ल्यायो,’ दाहालले, ‘तर, माओवादीले […]

चुनाव जित्नका लागि गठबन्धन गर्नु पार्टीको हितविपरित : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चुनाव जित्नकै लागि गठबन्धन गर्ने कुरा पार्टी हितमा नरहेको बताएका छन्। नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं ४ ले सोमबार आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनाव जितिसके पछि बहुमत नपुग्दा तालमेल गरेर सरकार बनाउने कुरा संसदीय प्रणालीमा स्वाभाविक भए पनि निर्वाचन अघि तालमेल गरेर जित्नकै लागि चुनावमा जाने कुरा स्वाभाविक नभएको बताएका हुन्। उनले  कांग्रेसका देश भरिका नेता कार्यकर्ता गठबन्धनको

‘अल्पमत’कै कब्जामा नेपालको शासन सत्ता

काठमाडौं, चैत २८ । नेपालमा लामो समयदेखि अल्पमतमा परेको नेतृत्वले सरकार चलाउँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीमा जसले धेरै मत ल्याउँछ उही विजयी हुने प्रणालीका कारण बहुमत जनता विपक्षमा हुँदाहुँदै अल्पमतमा परेका नेताहरूबाटै शासन सत्ता सञ्चालन हुँदै आएका छन् । प्रत्यक्ष निर्वाचन प्रणालीको मुख्य समस्या भनेको प्राविधिक बहुमतका आधारमा अल्पमतले शासन गर्नु हो । […]

एक्लैको बहुमत आउँदैन, गठबन्धन आवश्यक छ : नेम्वाङ

काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले अहिलेको निर्वाचन प्रणालीमा गठबन्धन आवश्यक रहेका बताएका छन् । रिपोर्टस क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्वाङले मिश्रित निर्वाचन प्रणालीमा एक दलको बहुमत आउने अवस्था कम रहने भएकाले गठबन्धन आवश्यक हुने उनले बताए । तर यसरी बन्ने गठबन्धन मूल्यमान्यतामा आधारित हुनुपर्ने बताए […]