न्युयोर्क – निर्णायक राज्य नेभाडामा चुनाव जितेर डेमोक्रेटिक पार्टीले अमेरिकी सिनेटमा बहुमत हासिल गरेको छ। रिपब्लिकनहरूले पार्टीको खराब प्रदर्शनको लागि डोनाल्ड ट्रम्पलाई दोष दिएका छन्। नेभाडामा क्याथरिन कोर्टेज मास्टोको जितसँगै डेमोक्रेटिक पार्टीले सिनेटमा ५० सिटसहित बहुमत जुटाउने भएको हो। कोर्टेज मास्टोका प्रतिद्वन्द्वी एडम लाक्साल्टलाई ट्रम्पले समर्थन गरेका थिए। ट्रम्पले आगामी राष्ट्रपति निर्वाचनमा उम्मेदवार दिने बताएका […]