शेयर पण्डितको विश्लेषण गलत, बजार घटेको घट्यै

उप–समूहतर्फ यस साता कारोबार भएको समूहको शेयर मूल्य पनि उल्लेख्य कमी आयो । जसमा बैंकिङ समूह १ सय १ दशमलव ३७ अंक, व्यापार समूह २ सय २० दशमलव २७ अंक, होटेल तथा पर्यटन समूह १ सय १९ दशमलव ५४ अंकले घटेको छ ।

सम्बन्धित सामग्री

बैंकको घटेको ब्याजदर बैशाखदेखि लागू हुने

काठमाडौँ – वाणिज्य बैंकहरुको घटेको ब्याजदर १ वैशाखदेखि नै लागू हुने भएको छ। नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याजदर कटौती गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिहीबार वाणिज्य बैंकहरुले घटेको ब्याजदर सार्वजनिक गर्दै भोलि (२०८०) नयाँ वर्षदेखि नै लागू हुने जनाएका हुन्। जसअनुसार फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशतमा […]

आयात लगातार घटेको घट्यै, राजस्व र निर्यातमा प्रभाव

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष २०७९-८० को पहिलो तीन महिनामा उल्लेखनीय आयात घटेको छ ।

वाणिज्य बैंकमा निक्षेप घटेको घट्यै

काठमाडौँ – पछिल्लो समय वाणिज्य बैंकको निक्षेपमा कमी आउने क्रम जारी छ। नेपाल बैंकर्स संघका अनुसार एक महिनाको अवधिमा वाणिज्य बैंकको निक्षेप ४३ अर्बले घटेको छ। असोजमा कुल ४२ खर्ब ३९ अर्ब निक्षेप संकलन गरेको वाणिज्य बैंकमा मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब कायम भएको छ। वाणिज्य बैंकको कर्जा भने ४३ अर्बले बढेको छ। […]

तिहारपछि लगातार चार दिन घटेको नेप्सेमा हरियाली

लगातार चार दिनसम्म घटेपछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सुधार आएको छ । तिहारपछि मंगलबारदेखि खुलेको नेप्से हिजो आइतबारसम्म निरन्तर घटेको थियो । तिहारपछि पहिलो कारोबार दिन गत साताको मंगलबार (कात्तिक २२) गते नेप्सेमा १९ अंकको गिरावट आएको थियो ।बुधबार ७९ अंक र साताको अन्तिम कारोबार दिन बिहीबार ५९ अंकले घटेको थियो । यस्तै, यो साताको आइतबार (हिजो) एक अंकको गिरावट आएको थियो ।यसरी चार दिनमा १५८ अंकले घटेको बजारमा आज २६ अंकको सुधार आएको हो । यस क्रममा चार अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएर ८६

सुनको मूल्य घटेको घट्यै

काठमाडौं। सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको बताएको छ। जसअनुसार आज छापावाल सुनको मूल्य ९० हजार ५०० र तेजाबी सुनको मूल्य ९० हजार रुपैयाँ कायम छ। यस्तै आज चाँदीको एक हजार २९५ रुपैयाँ कायम छ। महासंघका अनुसार हिजो पनि सुनको मूल्य घटेको थियो।

घटेको छैन संक्रमण दर

काठमाडौं, जेठ ४ । शनिवार र आइतवार कोरोना संक्रमितको संख्या घटेको देखिए पनि सोमवार भने यो संख्या बढेको छ । परीक्षणको संख्या घटेपछि संक्रमितको संख्या घटेको देखिए पनि संक्रमणको दर भने घटेको देखिएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा २२ हजार ८७ जनाको परीक्षण गरिएकोमा ९ हजार २४७ जनामा कोरोना […]

राराको सतह घटेको आशंका, नाप्ने प्रविधि छैन

रारा राष्ट्रिय निकुञ्जले खडेरी र जलवायु परिवर्तनका कारण रारातालमा पानीको सतह घटेको अनुमान गरेको छ । राराबाट निस्कने निकासखोला सुकेपछि सतह घटेको अनुमान गरिएको हो ।निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार ५ वर्षअघि पनि राराको सतह करिब १५ सेन्टिमिटर घटेको थियो । ‘अहिलेको १० सेमि घटेको अनुमान छ तर नाप्ने मेसिन नहुँदा यकिन थाहा छैन,’ उनले भने, ‘सम्बन्धित निकायसँग अनुरोध गरेका छौँ ।’समुद्री सतहदेखि २ हजार ९ सय ९० मिटर उचाइमा अवस्थित राराको गहिराइ १ सय ६७ मिटर छ

३ अंकले घटेको बजारमा जलविद्युतका लगानीकर्ताले कमाए

सेयर बजारको परिसूचक नेप्से मंगलबार ३. ५४ अंकले घटेको छ। परिसूचकमा सो अंकको गिरावटपछि २१६५ अंक कायम भएको छ।