काठमाडौँ – वाणिज्य बैंकहरुको घटेको ब्याजदर १ वैशाखदेखि नै लागू हुने भएको छ। नेपाल बैंकर्स संघको बुधबार बिहान बसेको बैठकले निक्षेपको ब्याजदर कटौती गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार बिहीबार वाणिज्य बैंकहरुले घटेको ब्याजदर सार्वजनिक गर्दै भोलि (२०८०) नयाँ वर्षदेखि नै लागू हुने जनाएका हुन्। जसअनुसार फागुनमा ११ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याजदर ९.९९ प्रतिशतमा […]