प्रहरी महानिरीक्षकद्वारा यस वर्ष अपराध घटेको जानकारी

प्रहरी  महानिरीक्षकद्वारा यस वर्ष अपराध घटेको जानकारी दिईएको छ। 

सम्बन्धित सामग्री

अपराध अनुसन्धानमा प्रविधिको प्रयोग बढाउँदै प्रहरी

काठमाडौँ – अपराध नियन्त्रण तथा अनुसन्धान तथा ट्राफिक व्यवस्थापन कार्यमा नेपाल प्रहरीद्वारा गरिने प्रविधिको प्रयोग बढ्दै गएको छ। जसका कारण अभियुक्तले अदालतमा इन्कारी बयान गर्दा पनि प्रविधिको प्रयोगका कारण आधिकारिकता प्रमाणित गर्न सहज हुँदै गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली पछिल्लो समयमा प्रहरीले प्रविधिलाई भरपुर […]

कर्णालीका प्रहरी प्रमुख सुर्खेतमा

प्रदेश प्रहरी कार्यालय सुर्खेत र अपराध अनुसन्धान विभाग प्रहरी प्रधान कार्यालयको संयुक्त आयोजनामा प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी सुरु भएको छ।...

डिएसपी पन्थी अपराध अनुसन्धान कार्यालयको उत्कृष्ट प्रहरी घोषित

६ मंसिर, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी नायब उपरीक्षक गोविन्द पन्थीलाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानको जिम्मेवारी पाएको महाशाखाले डिएसपी पन्थीलाई गत कात्तिक महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो । पन्थीले महाशाखामा पिलर ८ को जिम्मेवारी सम्हाल्दै […]

अपराध सूचना केन्द्र स्थापना गर्दै नेपाल प्रहरी

सबै प्रकारका अपराधमा संलग्न व्यक्तिहरूको एकीकृत अभिलेख राख्न नेपाल प्रहरीले राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्ने भएको छ । हाल अन्य निकायले गर्ने अनुसन्धानको तथ्यांक प्रहरीसँग नहुँदा अपराधको अभिलेख प्रणाली बलियो...

६ महिनामै फेरिए काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयका प्रमुख

२८ पुस, काठमाडौं। उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख ६ महिनामै फेरिएका छन् । अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी एसएसपी डा. मनोजकुमार केसीले पाएका छन् भने काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दानबहादुर कार्की आएका छन् । केसी र कार्की दुवै प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराई […]

‘अपराध नियन्त्रणका गर्न समाजको सहयोग आवश्यक’

काठमाडौ, २८ चैत्र । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले अपराध नियन्त्रणका लागि समाजको सहयोग आवश्यक रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीले वैष्णवी माताको जात्राको पूर्वसन्ध्यामा आज बिहान यहाँ आयोजना गरेको ‘नयाँ वर्षको शुभकामना आदानप्रदान एवं क्यालेण्डर विमोचन’ कार्यक्रममा उनले समाजमा हुने अपराध नियन्त्रणका […]

‘सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा दत्तचित्त भएर लाग्नुपर्छ’

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा प्रहरी दत्तचित्त भएर लाग्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा आज सातै प्रदेशका प्रहरी प्रमुख एवं जिल्ला प्रहरी प्रमुखको भिडियो कन्फरेन्समा उनले अन्य सुरक्षा निकायको समन्वयमा सीमा क्षेत्रमा हुने विभिन्न अपराध न्यूनीकरणका लागि लाग्नुपर्ने बताएका हुन् । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमामा खटिने प्रहरीले समानता, निष्पक्षता र सन्तुलित भएर जिम्मेवारी बहन गर्दै सीमा अपराध, लागुऔषध कारोबार तथा तस्करीलाई पू

अपराध महाशाखाका एसएसपी फेरिए

महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाको सरूवा भएको छ।

‘ठूलो अपराध गर्छु’ भन्दै प्रहरी कन्ट्रोलमा फोन

काठमाडौं । ‘ब्लफ कल’ले प्रहरीलाई बेला–बेला हैरानी बनाउने गरेको छ । मंगलबार ललितपुरमा त्यस्तै घटना दोहोरियो । एक पुरुषले महानगरीय प्रहरी परिसर ललितपुर कन्ट्रोलको १०० नम्बरमा फोन गेर भने–‘आज ठूलो अपराध गर्दैछु, अनि आफु पनि मर्छु !’आश्चर्यजनक फोन आएपछि महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले ती पुरुषको खोजी गर्न निर्देशन दिइन् । त्यसरी फोन गर्ने व्यक्ति हुन्, महालक्ष्मी नगरपालिका–४ कमल पोखरी बस्ने ३८ वर्षीय रामकुमार श्रेष्ठ । कन्ट्रोल