काठमाडौं । नागरिकता विधेयक प्रमाणिकरण नगर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। संसदका दुवै सदनबाट पास गरी दोस्रोपटक राष्ट्रपतिकहाँ पुगेको विधेयक प्रमाणिकरण नगर्न आदेश माग्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले दायर गरेकाे रिट खारेज गरेको हाे । उक्त रिट न्यायाधीश अनिल सिन्हाको एकल इजलासले खारेज गरेको सर्वोच्चको वेवसाइटमा उल्लेख छ। राष्ट्रपति भण्डारीले साउन २९ […]