सशस्त्रका हवलदार नै गाडी चाेर

परासी । केही दिन अगाडि सुनवलबाट हराएको स्कारपियो गाडी चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका एक वरिष्ठ हवलदारसहित तीनजनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ ।   एक साताअघि सुनवल बजारबाट बा १५ च २१०४ ...

सम्बन्धित सामग्री

क्रूरता : प्रहरीलाई गाडीले ४० मिटर परसम्म घिसार्दै लगियो, भयो मृत्यु

कोरोनाकालमा प्रहरी तथा सुरक्षाकर्मी पनि अग्रपंक्तिमा रही खटिएका छन् र मानिसहरूको सेवा गरिरहेका छन् । उनीहरू कोरोना प्रोटोकल पनि पालन गराइरहेका छन् ।  तर प्रहरीमाथि दुर्व्यवहारका घटना पनि आइरहेका छन् । भारतको राजधानी दिल्लीस्थित वसन्त विहारमा एक प्रहरी हवलदारलाई गाडीले ठोकेर ४० मिटरसम्म घिसारेको घटना सार्वजनिक भएको छ । अस्पतालमा ती प्रहरीको मृत्यु भयो ।  शनिवार बिहान ४ बजे हवलदार मुंशीलाल ड्युटीमा थिए । सेतो रंगको एक गाडी निकै द्रुत गतिमा हान्निँदै आयो र उनलाई ठोक्यो । यस ठक्करका कारण प्रहरीको टेन्ट पनि भत्...