जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोह पक्राउ

जनकपुरमा गाडी चोरी निकासीमा संलग्न गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।