एप्पलको एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालिएको छ । एप्पलले यो वर्षको सुरुवातमा एयरट्याग सार्वजनिक गरेको थियो । यसल हराएकोे चाबी, झोला आदि खोजिदिनलाई मद्दत पु¥याउने गर्दछ ।
क्यानेडाको योर्क पुलिसका अनुसार एयरट्यागलाई अहिले चोरहरुले दुरुपयोग गर्न थालेका छन् । क्यानेडामा चोरहरुले एयरट्याग प्रयोग गरेर गाडी चोरी गर्न थालेको पाइएको छ । चोरहरुले कसैको गाडीमा एयरट्याग...