अमेरिकाको कोलोराडोमा बिहिबार राती ५३ बर्षीय नेपाली भेषराज लामिछानेलाई गोली हानेर हत्या गरेको अभियोगमा पक्राउ शावनाथन डिएन्जेलो चान्सविरुद्ध ४ अभियोगहरु लगाइएको छ । चान्सविरुद्ध कोलोराडोमा लामिछानेको हत्या, इन्डियानामा प्रहरी अधिकारीको प्रतिरोध, गाडी चोरी र लापरवाही ड्राइभिङको अभियोग लगाइएको छ । अमेरिकाभित्र जो कोही फस्ट डिग्री हत्याको दोषी छ भने उसलाई मृत्युदण्ड वा आजीवन कारावासको सजाय […]