बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत पाएका छन। लुम्बिनी प्रदेश सभा बैठकमा सोमवार उनले विश्वासको मतको प्रस्ताव राखेका थिए। नेकपा एमालेको बहिष्कारबिच विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको हो।
४३ प्रदेश सभा सदस्य सहभागी भएकोमा उनले ४२ मत प्राप्त गरि विश्वासको मत हासिल गरेको प्रदेश सभा…