लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आजै विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रदेशको बैठक एमालेले निरन्तर अवरोध गरेपछि साढे २ बजेसम्मका लागि स्थगित छ ।
विपक्षीले प्रदेशसभाको अधिवेशन शुरू भएपछि बैठक चल्न सकेको छैन ।
माओवादी केन्द्रका सांसद सुदर्शन बरालले आजै विश्वासको मत लिने तयारी रहेको बताए ।
उनले भने, ‘अबको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छौँ ।’ सत्तापक्ष पेलेर जाने रणनीतिमा छ । प्रदेशसभाले सबै तयारी पूरा गरेको जनाएको छ ।
अहिले सत्तारु...