बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्।
केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आए पनि मार्सल लगाएर विश्वासको मत लिने तयारी गरेका हुन्। ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर…