बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले वैशाख ११ गते दोस्रोपटक विश्वासको मत लिने भएका छन्। माओवादी केन्द्रलगायतका दलले सरकारलाई दिएको समर्थन १२ चैतमा फिर्ता लिएपछि एमालेबाट मुख्यमन्त्री बनेका गिरीले पुनः विश्वासको मत लिन लागेको मुख्यमन्त्रीका स्वकीय सचिव अमृत गिरीले जानकारी दिए।
गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले…