बुटवल– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रमुख प्रतिपक्षी दल एमालेको बहिष्कारका बीच उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परे। त्यस्तै विपक्षमा मत नपरेको सभामुख पूर्णबहादुर घर्तीले जनाए। मतदानमा ४२ सदस्य सहभागी भएका थिए। उपसभामुख कृष्णी थारू सदनमै रहेपनि मत व्यक्त गरिनन्। उनी एमालेबाट उपसभामुख निर्वाचित […]