प्रोटिनले हाम्रो शरीरको क्षतीलाई रिकभर गर्न मद्दत गर्छ । यो दिमागको हाइपोथ्यालामसका लागि पनि राम्रो हुन्छ जसले हाम्रो स्मरण शक्तिलाई तीक्ष्ण बनाउने काम गर्छ । तर दैनिक रुपमा उच्च प्रोटिनयुक्त खाना खाँदा केही हानी पनि हुन्छ । त्यसैले प्रोटिन डाइट लिनेहरुलाई आफ्नो शरीरका लागि दैनिक कति प्रोटिनको आवश्यकता पर्छ त्यसबारे थाहा हुन जरुरी छ । उच्च प्रोटिन डाइट हाम्रो शरीरका लागि कति हानिकारक छ भन्ने बारे जानकारी लिऔं । बोन डिसअर्डरःबोन डिसअर्डर हड्डीसँग जोडिएको एउटा रोग हो । सन् २०१३ मा लनिस डेलिमे