कुनै रेस्टुरेन्ट, होटल वा खाजाघरको खानामा अजिनोमोटोको प्रयोग नभएको सायदै पाइएला । खासगरी स्वादका लागि भन्दै खानामा अजिनोमोटो प्रयोग गर्ने गरेको पाइन्छ । अजिनोमोटोको नियमित प्रयोगले शरीरको हड्डी खिइन्छ भनेको पनि सुनिन्छ । तर यस विषयमा वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको छैन । यद्यपि अजिनोमोटोको प्रयोगले हड्डी खिइन्छ नै भनेर भन्न नसकिए पनि स्वास्थ्यमा केही समस्या […]