धेरैले हिँड्दा वा उठ्दा– बस्दा जोर्नी दुखाईको सामना गरेको हुनसक्छ । तपाईंलाई पनि यस्तै हुन्छ भने यसले तपाईंको पनि हड्डी कमजोर भइसकेको छ भन्ने कुरातर्फ इशारा गर्छ । विशेषगरी वृद्धवृद्धाले आफ्नो जोर्नी र हड्डी दुख्ने गरेको बताउँछन् । उमेर बढेसँगै हड्डी पनि कमजोर हुन थाल्छन् । यो प्राकृतिक नियम पनि हो । तर अब जवान व्यक्तिहरुमा पनि हड्डीसम्बन्धी समस्या देखिने थालेको छ । दौडधुपको जीवनशैलीमा मानिसहरुले आफ्नो ख्याल राख्न भ्याउँदैनन्, त्यसले पनि समस्या निम्त्याउँछ । हड्डी बलियो बनाउनका लागि क्याल्