ओस्टियोपोरोसिस अर्थात हड्डी कमजोर हुने कारण र बँच्ने उपाय
ओेस्टियोपोसिस भएमा हड्डी कमजोर भई भाँचिने सम्भावना अत्याधिक हुन्छ । यसले हड्डीलाई यति कमजोर बनाइदिन्छ कि साधारण चोटपटकले पनि हड्डी भाँचिन सक्छ । ओस्टियोपोरोसिस भएमा कुहिना, नाडी वा ढाडको हड्डी भाचिने गर्छ । साधारण गतिविधिका …