युरिक एसिड भएकाले कस्ता खानेकुरा खानै हुन्न ?

काठमाडौं । जोर्नी तथा हड्डी दुखाइको समस्याले प्रायः मानिसलाई सताइरहेको हुन्छ । कहिलेकाहीं यसको कारण अत्यधिक थकान वा हड्डी कमजोर भएर हुन्छ । तर यो समस्या बारम्बार दोहोरिन्छ भने त्यसको कारण शरीरमा युरिक एसिडको मात्रा बढेर पनि हुन सक्छ  । युरिक एसिड हाम्रो शरीरमा पाइने प्राकृतिक रसायन हो । शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्त्वलाई […]

सम्बन्धित सामग्री

यी ४ गल्तीले युरिक एसिड बढाउँछ

हाम्रो शरीरमा हरेक रसायनको निश्चित मात्रा हुन्छ । यी रसायनको मात्रा बढे वा घटाउँदा धेरै स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन्छ । युरिक एसिडमा पनि त्यस्तै हुन्छ । शरिरमा युरिक एसिड बढ्दा जोर्नी दुख्ने, उच्च रक्तचाप हुने र बस्न गाह्रो हुने हुन्छ । वास्तवमा युरिक एसिड रगतमा पाइन्छ । खासमा केही खानेकुरा खाँदा युरिक एसिड बढ्न […]

खाद्य मिसावटप्रति सचेतना

दशैँ, तिहार, छठ तथा अनेकौँ चाडबाडले धेरै मानिसलाई बिरामी बनाएर अस्पताल पु¥याउँछ । चाडपर्वको बेला खानेकुरामै बढी ध्यान केन्द्रित गरेर जीवनशैलीमा ध्यान दिनुपर्छ । बिहान उठेदेखि राति नसुतेसम्म तथा दिनभर नै हामी अब अर्काे पटक के खाने भन्ने छलफलमै व्यस्त बन्छौँ । अस्वस्थकर, तयारी वा जङ्क खाना र खाजा नै प्राथमिकतामा पर्दछन् । भोजमा राखिने खानेकुरा तथा जङ्क खानामा प्रशस्त चिल्लो, पिरो र नुन बढी हुन्छ । भोज खान बिहानैदेखि भोको बस्ने, जमातका लागि पकाउने, पस्कने, धेरै भएमा बासी राख्ने र अर्को दिन खाने गर्दा विभिन्न जीवाणुको संसर्गमा आई अपच, आउँ, टाइफाइड तथा कमलपित्तजस्ता रोग लाग्ने गर्छन् । ट्राइग्लिसिराइड, युरिक एसिड, मधुमेह, उच्च रक्तचाप, मोटोपनाजस्ता दीर्घरोगको मात्रा र गाम्भीर्यता ३० देखि ५० प्रतिशत माथि गएको हुन्छ । जसको स्तर ठीकमा ल्याउँदासम्म शरीरको भित्री भागमा केही न केही नोक्सान भइसकेको हुन्छ ।

यूरिक एसिड बढेको छ ? भूलेर पनि नखानुहोस् यस्ता खानेकुरा

रगतमा युरिक एसिड बढेर हुने जोर्नी समस्या लाई गौट–बाथरोग भनिन्छ । खान–पान र जीवनशैली सँग सम्बन्धित रोग भएकाले उचित निदान र रोगको प्रकृति, विकृति र रोगोस्थितिको उचित आँकलन पश्चात् खान–पान सुधार र जीवनशैली परिवर्तन गरेर यो रोगबाट पूर्ण मुक्ति पाउन सकिन्छ । त्यसमा पनि विशेषतः यो रोगमा पथ्य–अपथ्य (के खाने, के नखाने ?) को उचित […]