४ असोज, वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सहकारी संस्थाले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । बचत संकलन र ऋण प्रवाहमा मात्रै ध्यान दिएर नपुग्ने उनको भनाइ छ । वीरगञ्जमा सोमबार चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा शुभारम्भ गर्दै नगर प्रमुख सरावगीले भने ‘वीरगञ्जमा साना उद्यमीहरु प्रसस्त छन्, उनीहरुसँग […]