जसपाको दुर्व्यवहार सहन नसकेर एमालेमा लागेँ : मेयर सरावगी

काठमाडौं :  वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।विगतमा आफूले जसपा छोड्न दुईपटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए। आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएको

सम्बन्धित सामग्री