डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताएका छन् ।
लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय तेस्रो डिजिटल मधेस सम्वाद ३.० मा बोल्दै मेयर सरावगीले त्यस्तो बताएका हुन् ।
प्रदेश, स्थानीय तह तथा वडा सम्पूणर् निकायहरुले डिजिटाइजेसनमा गएर डेटा सिस्टम...