वीरगञ्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार महानगरका मेयर विजयकुमार सरावगी एमालेमा प्रवेश गरेका हुन्। उनलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। वीरगञ्ज महानगरपालिकाको प्रसौनी टोलमा आयोजित एक कार्यक्रममा मेयर सरावगीलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए। एमालेमा प्रवेश गर्दा ठूलो खुसी […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरपालिकाको मेयरमा एमालेबाट विजयी सरावगीको नाम सिफारिश

काठमाडौं, ३० चैत्र । नेकपा (एमाले) ले वीरगञ्ज महानगरपालिको मेयरमा बहालवाला मेयर विजयकुमार सरावगीलाई सर्वसम्मत सिफारिस गरेको छ । सरावगी हालै एमाले प्रवेश गरेका थिए । उनलाई वीरगन्जको मेयर बनाउनकै लागि एमालेमा प्रवेश गराईएको चर्चा थियो । एमालेको वीरगञ्ज महानगर कमिटीको बैठकले सरावगीको नाम मेयरमा सर्वसम्मत् रुपमा सिफारिश गरेको हो । व्यापारिक पृष्ठभूमिका मेयर सरावगी […]

जसपाको दुर्व्यवहार सहन नसकेर एमालेमा लागेँ : मेयर सरावगी

काठमाडौं :  वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।विगतमा आफूले जसपा छोड्न दुईपटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए। आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएको

कांग्रेसमा स्कोप नदेखेकाले एमाले रोजेँ : मेयर सरावगी

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।

कांग्रेसमा स्कोप नदेखेकाले एमाले रोजेँ : मेयर सरावगी

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगी एमालेमा प्रवेश

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । अहिलेको जनता समाजवादी पार्टी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय सदस्य समेत रहनु भएको थियो ।