मर्मतपछि चल्न थाल्यो वीरगंज घण्टाघरको घडी, मेयर सरावगी भन्छन्, 'अब बन्द हुदैन'

वीरगंज : वीरगंजको एतिहासिक धरोहरको रुपमा चिनिने घण्टाघरका घडीहरु पुनः सञ्चालनमा आएका छन्। वीरगंजको मुटु मानिने घण्टाघरको चार वटै सिको कम्पनीको घडी मर्मतपछि चल्न थालेको वीरगंजका मेयर विजयकुमार सरावगीले जानकारी गराए। नेपाली यूवा उद्यमी मञ्च वीरगंज च्याप्टरको प्राविधिक सहयोगमा घण्टाघरको घडी सञ्चालनमा आएको हो। पाँच दिनको सफल परीक्षणपछि धनतेरसको दिनदेखि…

सम्बन्धित सामग्री

वीरगञ्जका निवर्तमान मेयर सरावगी एमालेबाट उम्मेद्वारी दर्ता गराउँदै

वीरगन्ज- नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवारहरु सोमबार उम्मेद्बारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय पुगेका छन्। एमाले र लोसपाले महानगरको चुनावमा गठबन्धन गरेका छन्। गठबन्धनको तर्फ बाट मेयरमा निवर्तमान मेयर विजय सरावगी र उपमेयरमा लोसपा पर्साका अध्यक्ष पुरुषोत्तम झाले अहिले केही बेरमा उम्मेद्बारी दर्ता गराउने छन्।

डिजिटाइजेसनमा नगई सरकारले काम देखाउन सक्दैनः मेयर सरावगी

डिजिटाइजेसनमा नगई सरकारले आफ्नो पर्फमेन्स (कार्यप्रगति) देखाउन नसक्ने वीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले बताएका छन् ।  लिभिङ विथ आईसीटी र आईसीटी फाउण्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय तेस्रो डिजिटल मधेस सम्वाद ३.० मा बोल्दै मेयर सरावगीले त्यस्तो बताएका हुन् ।  प्रदेश, स्थानीय तह तथा वडा सम्पूणर् निकायहरुले डिजिटाइजेसनमा गएर डेटा सिस्टम...

कांग्रेसमा धेरै 'स्काेप' नभएकाले एमाले राेजेँ - मेयर सरावगी

काठमाण्डाै – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीक...

जसपाको दुर्व्यवहार सहन नसकेर एमालेमा लागेँ : मेयर सरावगी

काठमाडौं :  वीरगञ्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यवहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन्।सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले आफूले जनता समाजवादी पार्टीलाई महानगरमा जिताएको भए पनि पार्टीभित्र दुर्व्यवहार हुने गरेकाले सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेको बताएका हुन्।विगतमा आफूले जसपा छोड्न दुईपटक राजीनामा दिएको भए पनि अध्यक्ष उपेन्द्र यादवले रोकेको पनि उनले बताए। आफूलाई सामाजिक रुपमा मानमर्दन गर्ने काम नरोकिएको

वीरगन्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार वीरगन्जमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरावगीलाई एमालेमा स्वागत गरेका हुन् ।२०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए । एमाले प्रवेश गर्दै मेयर सरावगीले आफूले हालको जनता समाजवादी पार्टी त्याग गर्नुपर्ने कारण उल्लेख गरेका […]

वीरगञ्ज महानगरका मेयर सरावगी एमालेमा प्रवेश

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर नेकपा एमालेमा प्रवेश गरेका छन्। शनिबार महानगरका मेयर विजयकुमार सरावगी एमालेमा प्रवेश गरेका हुन्। उनलाई पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। वीरगञ्ज महानगरपालिकाको प्रसौनी टोलमा आयोजित एक कार्यक्रममा मेयर सरावगीलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरेका थिए। एमालेमा प्रवेश गर्दा ठूलो खुसी […]

वीरगञ्जका मेयर सरावगी एमालेमा प्रवेश

जनता समाजवादी पार्टी नेपालका शीर्ष नेताहरू काठमाडौँको बैठकमा व्यस्त रहेको बेला सोही पार्टीका केन्द्रीय सदस्य एवं वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमालेमा प्रवेश गरेका छन् ।एमालेका अध्यक्ष केपी शर्मा ओलीले वीरगञ्जमा एक कार्यक्रमको आयोजना गराई सरावगीलाई प्रवेश गरेका हुन् । उनीसँगै बाराका आदर्श कोटवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी पनि एमालेमा पनि प्रवेश गरेका छन् । मुस्ताफा अन्सारी पनि जसपाका नेता हुन् । मुस्ताफालाई प्रवेश गराउनका लागि अध्यक्ष ओली आफै बारा पुगेका थिए ।जसपाका अध्यक्ष उप

वीरगञ्जका मेयर सरावगी एमाले प्रवेश

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगी नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मेयर सरावगीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पार्टीमा स्वागत गरेका हुन्। जसपा नेताहरुलाई एमाले प्रवेश गराउन ओली शनिबार...

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : मेयर सरावगी

४ असोज, वीरगञ्‍ज। वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले सहकारी संस्थाले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । बचत संकलन र ऋण प्रवाहमा मात्रै ध्यान दिएर नपुग्ने उनको भनाइ छ । वीरगञ्जमा सोमबार चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेवा शुभारम्भ गर्दै नगर प्रमुख सरावगीले भने ‘वीरगञ्जमा साना उद्यमीहरु प्रसस्त छन्, उनीहरुसँग […]