कांग्रेसमा धेरै 'स्काेप' नभएकाले एमाले राेजेँ - मेयर सरावगी

काठमाण्डाै – वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रिय भावना र उहाँको विकासप्रतिको चाहनाबाट प्रेरित भएका कारण त्याे पार्टी राेजेकाे बताउनुभएकाे छ । आज सोमवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मेयर सरावगीले यस्ताे बताउनुभएकाे हाे ।उहाँले भन्नुभयो, ‘नयाँ पार्टी रोज्ने बेलामा मसँग दुई वटा विकल्प थिए । कांग्रेसमा जाने विकल्प अलिकति कमजोर किन भयो भने त्यहाँ पहिलादेखि नै भिड छ । त्यहाँ धेरै स्कोप नभएको हुनाले मैले एमाले राेजेँ । एमालेका अध्यक्ष केपी ओलीजीक...

सम्बन्धित सामग्री

कांग्रेसमा स्कोप नदेखेकाले एमाले रोजेँ : मेयर सरावगी

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।

कांग्रेसमा स्कोप नदेखेकाले एमाले रोजेँ : मेयर सरावगी

वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले जनता समाजवादी पार्टीमा आफूमाथि दुर्व्यहार हुने गरेकाले एमालेमा प्रवेश गरेको बताएका छन् ।