आगोले पोलिएका १७१ जनाको निःशुल्क शल्यक्रिया

टीकापुरमा आगोले पोलिएका १७१ को निःशुल्क शल्यक्रिया गरिएको छ। बर्न इन्ज्युरी (आगोले पोलेको) बाट पीडित बिरामीको उपचार स्थानीयस्तरमै गर्नका लागि टीकापुर अस्पतालमा भएको चार दिने निःशुल्क शिविरमा १७१ को शल्यक्रिया भएको हो।

सम्बन्धित सामग्री

जुम्ला र कालिकोटका २१० जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा जुम्ला र कालिकोट जिल्लामा सम्पन्न विभिन्न आँखा शिबिर मार्फत २१० जना बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ।

आठ हजार विपन्नको आँखाको निःशुल्क शल्यक्रिया गरिने

दृष्टिमा समस्या देखिएर आँखाको शल्यक्रिया गर्नुपर्ने आठ हजार बिरामीको निःशुल्क शल्यक्रिया हुने भएको छ । आर्थिक अभावमा शल्यक्रिया नगरेका प्रभावित विपन्न बिरामीको एक वर्षभित्र निःशुल्क शल्यक्रिया गरिने भएको हो । नेपाल नेत्र...

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक ...

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक ...

कोसी अस्पतालमा हाइड्रोसिलको निःशुल्क शल्यक्रिया

विराटनगरस्थित कोसी अस्पतालमा हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग) को निःशुल्क शल्यक्रिया सेवाबाट लाभान्वित हुनेको संख्या बढिरहेको छ । अस्पतालमा चालू आर्थिक वर्षमा एक सयजना हाइड्रोसिल भएका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालका मेसु प्रा.डा. रविनराज सिंहले जानकारी दिए । चालू आर्थिक वर्षको चैत २३ गतेसम्म हाइड्रोसिल भएका ७४ जना बिरामीको शल्यक्रिया गरिएको […]

३९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया

सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ।

मिर्गौला‚ पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ विपन्नको निःशुल्क शल्यक्रिया

काठमाडौं : खड्गी इन्स्टिच्युट अफ इन्डोयुरोलोजीले मिर्गौला पत्थरी र प्रोस्टेटको समस्या भएका ३१ जना विपन्न विरामीको निःशुल्क शल्यक्रिया गरेको छ।ललितपुर कुपन्डोलस्थित इन्स्टिच्युटले आरुष लाइफस्टाइल अस्पताल तथा रेडक्रिसेन्ट सोसाइटी अफ कुवेतसँग मिलेर मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थिका विरामीका लागि निःशुल्क शल्यक्रिया गरेको हो।इन्स्टिच्युटले पुस १४, १५ र १६ गते नि:शुल्क शल्यक्रिया शिविर आयोजना गरेको थियो। उक्त शिविरबाट मिर्गौलामा पत्थरी भएका २५ जना र प्रोस्टेटको समस्या भएका ६ जना विपन्न विरामीको

नगरपालिकाको सहयोगमा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया

सिराहाको लहान नगरपालिकाले नगर क्षेत्रमा बसावास गरिरहेका मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया गराइदिने भएको छ। नगर क्षेत्रमा बसोवास गरिरहेका मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रियाका लागि सम्झौता गरिएको छ। मेयर महेशप्रसाद चौधरी र...

खड्गी इन्स्टिच्युटले मृर्गौलाका विरामीका लागि निःशुल्क शल्यक्रिया शिविर गर्दै

काठमाडौं । ललितपुरको कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ् इन्डो युरोलोजीले मिर्गौला रोगको उपचार सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । सो संस्थाले आगामी पुस १४ देखि १६ गतेसम्म सञ्चालन गर्ने शिविरमा ४० जना विपन्न वर्गका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । रेडक्रस अफ् कुवेतको सहकार्यमा सो शिविर सञ्चालन गर्न लागेको इन्स्टिच्युटका प्रवन्ध निर्देशक […]