काठमाडौं । ललितपुरको कुपण्डोलस्थित खड्गी इन्स्टिच्युट अफ् इन्डो युरोलोजीले मिर्गौला रोगको उपचार सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गर्ने भएको छ । सो संस्थाले आगामी पुस १४ देखि १६ गतेसम्म सञ्चालन गर्ने शिविरमा ४० जना विपन्न वर्गका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ । रेडक्रस अफ् कुवेतको सहकार्यमा सो शिविर सञ्चालन गर्न लागेको इन्स्टिच्युटका प्रवन्ध निर्देशक […]