विराटनगरस्थित कोसी अस्पतालमा हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुने रोग) को निःशुल्क शल्यक्रिया सेवाबाट लाभान्वित हुनेको संख्या बढिरहेको छ । अस्पतालमा चालू आर्थिक वर्षमा एक सयजना हाइड्रोसिल भएका बिरामीको शल्यक्रिया गर्ने लक्ष्य रहेको अस्पतालका मेसु प्रा.डा. रविनराज सिंहले जानकारी दिए । चालू आर्थिक वर्षको चैत २३ गतेसम्म हाइड्रोसिल भएका ७४ जना बिरामीको शल्यक्रिया गरिएको […]