एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक ...

सम्बन्धित सामग्री

आँखाको ज्योति फर्किंदाको खुसी

बुद्ध जन्मस्थल लुम्बिनीमा ९ सय ९ जनाको आँखाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ । दिवंगत थाई राजा भूमिबोल अदुल्यादेजको स्मृतिमा आयोजित ४ दिने निःशुल्क आँखा उपचार शिविरमा दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीका बिरामीको उपचार गरिएको थियो ।

३ सय २७ जनाको मोतियाविन्दुको शल्यक्रिया

पूर्वी नवलपरासीको ग्रामीण भेगका मोतियाविन्दुका बिरामीको निःशुल्क शल्यक्रिया भएको छ । रोटरी क्लब अफ कावासोती र तिलगंगा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा आयोजित आँखा परिक्षण र शल्यक्रियामा शिविरमा ३ सय २७ जनाको शल्यक्रिया भएको हो ।

एक सय ५४ बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया

नेपाल नेत्रज्योति सङ्घले एक सय ५४ जना बिरामीको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरेको छ। सङ्घले, विराटनगर आँखा अस्पताल र देवानगञ्ज गाउँपालिका सुनसरीको संयुक्त आयोजनामा देवानगञ्ज गाउँपालिकामा सञ्चालित दुईदिने निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरमा एक ...

आँखा शिविरमा निःशुल्क शल्यक्रिया

ताप्लेजुङ – ताप्लेजुङमा बिहीबार  सम्पन्न तीन दिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा एक सय आठ जनाको शल्यक्रिया भएको छ। नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ र सेवा फाउण्डेशन काठमाडाैँको आयोजनामा सञ्चालित शिविरमा ९३ को मोतियाविन्दुको र १५ जनाको साधारण शल्यक्रिया भएको हाे। सदरमुकाम फुङलिङस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा सञ्चालित शिविरमा छिमेकी जिल्ला पाँचथर, तेह्रथुमलगायत गरी […]

घाेराहीमा एक सय आँखाका‍ बिरामीकाे नि:शुल्क शल्यक्रिया

दाङ - दाङको घोराही उपमहानगरपालिकाले एक सय जनाको निःशुल्क मोतियाविन्दुको  शल्यक्रिया गरेकाे गरेको छ । उपमहानगरपालिकाको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पतालको प्राविधिक सहयोगमा नगरका एक सय जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएकाे हाे । नगरका विभिन्न वडाका मोतियाविन्दुका कारण दृष्टि कमजोर&n...