‘पाँच वर्षे कार्यकालमा प्रतिनिधिहरूको भूमिका प्रभावकारी भएन’

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संसद्को पाँच वर्षे कार्यकालमा जननिर्वाचित प्रतिनिधिहरूको प्रभावकारी भूमिका हुन नसकेको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पोखरेलले संसद्को नेतृत्व गर्ने पात्रहरूको भूमिका महत्वपूर्ण हुने भएपनि त्यस्तो हुन नसकेको बताएका हुन् । पोखरेलले सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको नेतृत्व भन्दा पनि गठबन्धनको बफादार कार्यकर्ताको रुपमा […]

सम्बन्धित सामग्री

‘मातृ भाषाको शिक्षा प्रभावकारी भएन’

काठमाडौँ – पाठ्यक्रम विकास केन्द्रले विद्यालय तहमा मातृ भाषाको पाठ्यक्रम पढ्नेहरुको संख्यामा कमी देखिएको बताएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठप्रसाद अर्यालले मातृभाषाको पाठ्यक्रम पढ्नेहरुको संख्या कम रहेको बताएका हुन्। उनले संविधानले मातृ भाषामा शिक्षा लिन पाउने हक सुनिश्चित गरेअनुरुप पाठ्यक्रम विकास केन्द्रले […]

पढाइ सुधार्न नमुना कक्षा तयार गर्दै विद्यालय

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो।...

पढाइ सुधार्न नमुना कक्षा तयार गर्दै विद्यालय

सामुदायिक विद्यालयमा तालिम प्राप्त शिक्षक भए पनि सिकाइ प्रभावकारी भएन। शिक्षकमा जागिरे प्रवृत्ति हाबी भयो।...

प्रभावकारी भएन न्याय सम्पादन

दुर्गमका स्थानीय तहहरुले न्यायिक इजलास गठन गरेर न्याय निरूपण गर्न सकेका छैनन्। कालिकोटका दुईबाहेक सबै स्थानीय तहहरुले इजलास गठन गर्न सकेका छैनन्। शुभकालिका र सान्नीत्रिवेणी गाउँपालिकाले मात्रै इजलास कक्ष स्थापना गरेका छन्।...

प्रभावकारी भएन आत्महत्या रोकथामका प्रयास

काठमाडौं, माघ २६। यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उनको मृत्यु भयो । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौंमा […]

प्रभावकारी भएन मतदाता शिक्षा

जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले कार्तिक १८ गतेदेखि मंसिर १ गतेसम्म सम्बन्धित स्थानीय तहमा समन्वय व्यक्ति तोकेर मतदाता शिक्षाका लागि समन्वय गरेको बताए पनि गाउँघरमा भने कोही पुगेका छैनन्।...

डोल्पामा धेरैलाई थाहा छैन मतदान गर्ने तरिका

प्रभावकारी भएन मतदाता शिक्षा  हिमाली जिल्ला डोल्पाका नागरिकहरुले मतदाता शिक्षा नपाएको गुनासो गरेका छन् । निर्वाचन आउन १० दिनमात्र बाँकी रहँदा मतदाता शिक्षा दिन गाउँघरमा कोही पनि नआएको उनीहरुको गुनासो छ...

‘एकीकृत बस्ती प्रभावकारी भएन’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन् । उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताइन् ।आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पछि सरकारले एकीकृत बस्तीको योजना बनाएर बस्ती निर्माण गरिए पनि […]

प्रभावकारी भएन स्वास्थ्य बीमा

लमजुङ । लमजुङमा ७५ वटै वडामार्फत जनशक्ति परिचालन गरी स्वास्थ्य बीमा अभियान शुरू गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जिल्लाका तथ्यांकअनुसार हालसम्म १२ हजार ४ सय ५३ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् । सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा यो संख्याले बीमा गरेको पाइएको हो । नागरिकलाई स्वास्थ्य सेवामा […]

सीमामा हेल्थडेस्क प्रभावकारी भएन

–युवराज पाण्डे बुटवल, ८ माघ : नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् । नाकामा सामान्य ज्वरो मापन मात्रै गरिएको छ । भारतीय बजारमा किनमेल गर्न जाने नेपाली […]