लमजुङ । लमजुङमा ७५ वटै वडामार्फत जनशक्ति परिचालन गरी स्वास्थ्य बीमा अभियान शुरू गरे पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । जिल्लाका तथ्यांकअनुसार हालसम्म १२ हजार ४ सय ५३ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् । सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रममा एक वर्षको अवधिमा यो संख्याले बीमा गरेको पाइएको हो । नागरिकलाई स्वास्थ्य सेवामा […]