सचिवहरूको आपत्ति : निर्णय गर्नेहरूलाई उन्मुक्ति, राय लेख्ने पक्राउ

‘निर्णयका लागि मन्त्रिपरिषद्‍मा लैजान उपयुक्त हुने’ भनी १३ वर्षअघि राय लेखेकै भरमा बहालवाला सचिव कृष्णबहादुर राउत सरकारी कागजात किर्ते गर्ने काममा संलग्न रहेको आरोपमा पक्राउ परेपछि सचिवहरूले मुख्य सचिवसमक्ष आपत्ति जनाएका छन् ।

सम्बन्धित सामग्री

बीमा प्राधिकरणको निर्णय प्रति केरा किसानको आपत्ति

केराको विषयमा बीमा प्राधिकरणको नीतिलाई लिएर केरा उत्पादक संघले आपत्ति जनाएको छ । नेपाल बीमा प्राधिकरणको निर्देशनमा निर्धारित केराको बोट र क्षेत्रफल प्रति नवलपरासी केरा उत्पादक संघले प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । नवलपरासीका केरा किसानहरु विगतका वर्षदेखि प्रति हेक्टर २५ सय देखि ३ हजारसम्म केराको बोट लगाई बढि केरा उत्पादनबाट लाभ लिइरहेका बेला बीमा प्राधिकरणको प्रति हेक्टर १९०५ बोट मात्र केरा बोट लगाएकोलाई बीमा गर्ने निर्णय प्रति संघको ध्यानाकर्षण भएको संघका अध्यक्ष लख्खु यादवले

हेटौंडा अस्पताल अलग्याउने निर्णयमा पूर्वमुख्यमन्त्री पौडेलको आपत्ति

हेटौंडा : बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई अलग्याउने निर्णयमा आपत्ति जनाएका छन्।बागमती प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (पहिलो संशोधन) अध्यादेश ल्याउने निर्णय गरेको थियो। उक्त अध्यादेश जारी भएसँगै प्रतिष्ठानबाट हेटौंडा अस्पताल अलग हुने भएपछि पूर्वमुख्यमन्त्री पौडेलले आपत्ति जनाएका हुन्। पौडेलले प्रदेश सरकारको नेतृत्व गर्दा मकवानपुर जिल्

निर्णय विपरित एमसीसी पारित गरेको भन्दै नेता पोखरेलद्वारा आपत्ति

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले पार्टीको निर्णय विपरित एमसीसी यथास्थितिमा संसदबाट पारित गरेको भन्दै आपत्ति जनाएका छन्।...

आयात कडाइमा वाणिज्य मन्त्रालयको आपत्ति

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राष्ट्र बैंकले अत्यावश्यक वस्तुको आयातमा कडाइ गरेको निर्णयप्रति आपत्ति जनाएको छ । बजारमा प्रत्यक्ष प्रभाव गर्ने अत्यावश्यक वस्तुका आयातमा कडाइ गर्दा अभाव भई उपभोक्तालाई महँगो पर्ने भन्दै मन्त्रालयले आपत्ति जनाएको हो ।बैंकले मन्त्रालयलाई जानकारी नदिएर एकलौटी निर्णय गर्दा यसले व्यापारमा असर पर्ने भन्दै मन्त्रालयले त्यसको विरोध गरेको छ । नेपाल […]

सुदूरपश्चिममा एमाले बैठक बस्दा भीम रावलको आपत्ति

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको मंगलवार राखिएको बैठकप्रति केन्द्रीय उपाध्यक्ष भीम रावलले आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाउँदै उपाध्यक्ष रावलले मंगलवारको बैठक १०बुँदे सहमति विपरीत रहेको जनाएका छन् । मंगलवार राखिएको बैठकका निर्णय अवैध र अमान्य हुने रावलले बताएका छन् । उनले लेखेका छन्, ‘आज हुने भनिएको कथित सु.प. प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि...

एमडीएमएस लागू नगरेकोमा मोबाइल फोन आयातकर्ताको आपत्ति

अबैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोमा मोबाइल फोन आयातकर्ताले आपत्ति जनाएका छन् ।गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली ३ महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा एशोसिएशनले आपत्ति जनाएको हो ।अध्यक्ष दिपक मल्होत्राले सो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी […]

प्रचण्डको हस्ताक्षर र पार्टी लेटरप्याड दुरुपयोग भएकोप्रति माओवादीको आपत्ति

काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीको लेटरप्याड, छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग भएको भन्दै आपत्ति जनाएको छ। माओवादीले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीको लेटरप्याड,छाप र अध्यक्ष प्रचण्डको हस्ताक्षर दुरुपयोग गरेर‘मन्त्रिमण्डल विस्तार’बारे भ्रामक प्रचार भएकोप्रति आपत्ति जनाउँदै त्यस्ता कार्यमा संलग्नमाथि कडा कारबाही गर्न माग गरेको छ। माओवादी पार्टीको नक्कली लेटरप्याड,प्रचण्डको हस्ताक्षरसहित बैठकको निर्णय भन्दै सामाजिक सञ्जालमा प्रचार गरिएको थियो।

प्रधानन्यायाधीशको पुत्ला जलाएकोमा पत्रकार महासंघको आपत्ति

नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीशको पुत्ला जलाएको प्रति आपत्ति जनाएको छ । मंगलबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको उल्लेख गरेका छन् । उनले सर्वोच्चको  सो निर्णय संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनःस्थापित भएको महासंघको निष्कर्ष रहेको उल्लेख गरेका छन् ।  उनले सर्वोच्चको फैसलाप्रति विरोधी पक्षले गरेको प्रहारको पत्रकार महासंघल