अबैध मोबाइलमा रोक लगाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) लागू गर्ने सरकारको निर्णय अझै कार्यान्वयन हुन नसकेकोमा मोबाइल फोन आयातकर्ताले आपत्ति जनाएका छन् ।गत साउन १ गतेदेखि लागू गर्ने भनिएको सो प्रणाली ३ महिना बित्न लाग्दा पनि सरकारले अझै कार्यान्वयन गर्न नसकेकोमा एशोसिएशनले आपत्ति जनाएको हो ।अध्यक्ष दिपक मल्होत्राले सो निर्णय छिटोभन्दा छिटो कार्यान्वयन गरी […]