करारको जनशक्तिलाई स्वत: स्थायी गर्ने त्रिविको निर्णयप्रति पूर्व उपकुलपतिहरुको आपत्ति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले करारमा रहेको जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णय गरेकोप्रति त्रिभुवन विश्वविद्यालयका पूर्व पाँच जना उपकुलपतिले आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै पूर्व कुलपतिहरुले त्रिवि सभाको निर्णय दूर्भाग्यपूर्ण र घातक रहेको बताएका हुन । साथै उनीहरुले अर्को सभा वैठक डाकेर बदर गर्न पनि माग गरेका छन् । यसरी विज्ञप्ति जारी गर्ने […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगको निर्णयप्रति प्रेस चौतारीको आपत्ति

काठमाडौँ– प्रेस चौतारी नेपालले आसन्न निर्वाचन लक्षित निर्वाचन आयोगको पछिल्लो निर्णयप्रति आपत्ति जनाएको छ। चौतारी अध्यक्ष गणेश बस्नेतले शुक्रबार विज्ञप्ति निकालेर आयोगको निर्णयप्रति आपत्ति जनाएका हुन् ।  ‘आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयप्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ, […]

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै वायुसेवा सञ्चालक संघ

वायुसेवा सञ्चालक संघले एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। वायुसेवा सञ्चालकहरूले हवाई इन्धनको मूल्य नघटाएको भन्दै सरकारप्रति आपत्ति जनाएको हो।...

निर्वाचन आयोगको निर्णयप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौँ–निर्वाचन आयोगको निर्णयप्रति अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख, उपप्रमुख वा अध्यक्ष, उपाध्यक्षमध्ये कुनै एक पदमा मात्र उम्मेद्‌वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्‍वार बनाउनुपर्ने बाध्यकारी व्यवस्था संशोधन गरेको थियो । उक्त निर्णयप्रति अनेरास्ववियुले आपत्ति जनाएको हो । निर्वाचन आयोगले २२ चैतमा राजनीतिक दलहरूलाई निर्वाचन […]

महिला उम्मेदवारबारे आयोगको निर्णयप्रति कांग्रेस नेतृ संग्रौलाको आपत्ति

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा डीला संग्रौलाले  महिला उम्मेदवारबारे निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएकी छन्। राजनीतिक दलहरुले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने भन्ने प्रावधान संशोधनबारे प्रतिक्रिया...

प्रचण्डको एमसीसी अनुमोदन गर्ने निर्णयप्रति नारायणकाजी श्रेष्ठको असहमति

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले आइतबार विहान पार्टीले गरेको व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णयप्रति गम्भिर असहमति जनाएका छन् । नेता श्रेष्ठले आइतबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष प्रचण्डको सो निर्णयप्रति असहमति जनाएका हुन् । यसअघि एमसीसीको विरोध गर्दै आएको माओवादी केन्द्रले आइतबार विहान बसेको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको थियो ।  ‘पाँच दलीय गठबन्धनमा अध्यक्ष प्रचण्डले व्याख्यात्मक घोषणा सहित

एमसीसी टेबल गर्ने निर्णयप्रति खनालको असहमति

काठमाडौँ । नेता झलनाथ खनालले आइतबार (आज)को संसद बैठकमा एमसीसी टेबल गर्ने शीर्ष नेताहरुको निर्णयप्रति असहमति जनाएका छन् । उनले आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताएका हुन् ।

अघिल्लो सरकारका विवादित निर्णयप्रति सरकार कठोर

अघिल्लो सरकारले गरेका कतिपय विवादित निर्णयप्रति वर्तमान सरकारले कठोर नीति अघि सारेको छ ।  वर्तमान सरकारले बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमार्फत अघिल्ला सरकारले ल्याएको स्रोत सुनिश्चित नगरिएका थुप्रै आयोजना खारेज गरेको थियो । पछिल्लोपटक अघिल्लो सरकारका मन्त्रीहरूले गरेको कतिपय निर्णयप्रति वर्तमान सरकारले झनै कठोर नीति लिएको छ । साँस्कृतिक, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको ठाडो निर्देशनमा केही समयअघि नारायणहिटीभित्र निर्माणाधीन रेस्टुरेन्ट डोजल लगाएर भत्काइएको थियो । अघिल्लो सरकारले टेन्डर आह्वान नै गरे...

विज्ञापन बोर्डको निर्णयप्रति मिडिया अलाइन्सको आपत्ति

काठमाडौँ । मिडिया अलाइन्स नेपालले विज्ञापन बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ । अलाइन्सले आज (सोमबार) विज्ञप्ति जारी गरेर मदिरा चुरोट र सुर्तीजन्य पदार्थको विज्ञापन सामग्री प्रसारण गर्न नपाउने बोर्डको निर्णयप्रति आपत्ति जनाएको हो । बोर्डले जनस्वास्थ्य ऐन २०७५को दफा ४५ को उपदफा १ मा गरिएको व्यवस्था अनुसार सुर्ती र मदिराजन्य उत्पादनको विज्ञापन गर्न निषेध गरिएको […]

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति निजी अस्पतालको आक्रोश

स्वास्थ्य मन्त्रालयको एउटा निर्णयप्रति निजी अस्पताल सञ्चालकहरुले आपत्ति जनाएका छन् । स्वास्थ्य मन्त्रालयले एक सूचना जारी गर्दै आफ्नो सिफारिसबिना कुनै पनि सरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई अक्सिजन सिलिण्डर भरी बिक्री वितरण नगर्न अक्सिजन उत्पादन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीहरुलाई निर्देशन दिएको थियो । मन्त्रालयको यो निर्णयप्रति आपत्ति जनाउँदै एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)का महासचिव हेमराज दाहालले कसैको सहयोग, कुनै पनि निकायको अनुदानबिना आफ्नै बलबुताले कोभिड संक्रमितको उपचारको व्यवस्थापन गरिरहेका अस्पता...