काठमाडौं : न्यूयोर्कको 'क्वीन्स वर्ल्ड फिल्म फेस्टिभल'मा प्रदर्शनका लागि दुई नेपाली फिल्म छनोट भएका छन्।
इटलीका निर्माता सर्जियो बासोद्वारा निर्देशित फिल्म 'सरीता' र अमेरिकी इयान स्कटद्को निर्देशन रहेको फिल्म 'बसन्जी' फेस्टिभलमा छनोट भएका हुन्।
मिथिला शर्मा, सरिता गिरीलगायत कलाकारको अभिनय रहेको 'बसन्जी' एक थ्रिलर फिल्म हो। साथै 'सरिता' फिल्ममा नेपालमा…