सबै नेपालीको स्वास्थ्य बीमा, २५ सयको बीमा गर्दा अब ५० हजारसम्मको उपचार नि:शुल्क :: BIZMANDU.COM

काठमाडौं। अब वार्षिक दुई हजार पाँचसय प्रिमियम तिरेपछि ५० हजार रुपैयाँसम्मको स्वास्थ्य उपचार नि:शुल्क हुने भएको छ। व्यवस्थापिका संसदले

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा : निजी अस्पतालमा उपचार गराए २० प्रतिशत खर्च आफैं व्यहोर्नुपर्ने

३० फागुन, काठमाडौं । स्वास्थ्य बीमा गरेका नागरिकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गर्दा २० प्रतिशत रकम आफैंले तिर्नुपर्ने भएको छ । २४ फागुनमा बसेको स्वास्थ्य बीमा बोर्ड बैठकले निजी तथा सामुदायिक अस्पतालमा उपचार गराउने नागरिकले २० प्रतिशत सहभुक्तानी गर्नुपर्ने निर्णय गरेको हो । सुरुमा स्वास्थ्य बीमामा कुनै पनि शुल्क तिर्नु पर्दैनथ्यो । तर अनावश्यक […]

स्वास्थ्य बीमा गर्नेले उपचार खर्चको १० प्रतिशत व्यहोर्नुपर्ने कार्यविधि तयार

११ पुस, काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमित बिरामीबाट पनि १० प्रतिशत शुल्क लिने भएको छ । स्वास्थ्य बीमा गरेको व्यक्तिले अस्पतालमा अनावश्यक रुपमा स्वास्थ्य परीक्षण गर्न थालेपछि उपचार खर्चको १० प्रतिशत शुल्क तिर्नुपर्ने गरी बोर्डले कार्यविधि बनाएको छ । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ को दफा ७ (१) र दफा ४१ दिएको अधिकार प्रयोग […]

रसुवा अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सुरु

सबै नागरिकलाई स्वास्थ्य बीमा गराई उपचार प्रभावकारी बनाउने उद्देश्यले अस्पतालले बीमासम्बन्धी काम अघि बढाएको हो।

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

ठूला–ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गराउन थालेका हुन् ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज बिर्तामोड र नोबेल मेडिकल कलेज विराटनगरले बोर्डले स्वास्थ्य बीमा कार्यक्रमबापतको रकम बन्द गर्ने जनाएको बताएका छन् । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितको उपचार सेवा गरेबापतको रकम उपलब्ध

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ । शुक्रबार अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्लेले सूचना जारी गर्दै सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम वापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नुपरेको जनाउनुभएको छ । सूचनामा ‘यस अस्पतालबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले […]

अब मोबाइलबाटै स्वास्थ्य बीमा उपचार खर्च हेर्न सकिने

२४ चैत, काठमाडौं । स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी मोबाइलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिकोत्सवको अवसरमा २५ चैतदेखि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको बताए । बर्सौलाका अनुसार उक्त एप्समा बिमितिको […]

अति विपन्नलाई गाउँपालिकाको स्वास्थ्य बीमा कार्ड

उपचार अभावका कारण उनी बेवारिसे अवस्थामा छिन। अति विपन्न सुचीमा रहेकी लाउरीको तातोपानी गाउँपालिकाले स्वास्थ्य बीमा गरिदिएको छ। उनका लागि गाउँपालिकाले ३ हजार पाँच सय रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ । जसले सामान्य भएपनि स्वास्थ्य चेकजाँच र उपचार गराउने अ...

दाङमा स्वास्थ्य बीमा गराउनेको संख्या बढ्दै

सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।  कार्यक्रमअन्तर्गत दाङमा ११ महिनाको अवधिमा करीब १८ हजार जनाले स्वास्थ्य बीमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।  नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जनाएको छ । आगामी असारसम्म जिल्लाका साढे २ लाख नागरिकलाई बीमामा...

लमजुङमा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड संक्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको हो । जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये १ हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपांगता भएका व्...