२४ चैत, काठमाडौं । स्वास्थ्य बीमा गराएका नागरिकले अस्पतालमा उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी मोबाइलबाट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले छैटौं बार्षिकोत्सवको अवसरमा २५ चैतदेखि मोबाइल एप्लिकेसन प्रयोगमा ल्याउने भएको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले ‘एचआईबी’ नामक मोबाइल एप्लिकेसन सार्वजनिक गर्न लागेको बताए । बर्सौलाका अनुसार उक्त एप्समा बिमितिको […]