लिखु–४ जलविद्युत आयोजनाले शेयर जारी गर्दै, प्रभावित क्षेत्रका बासिन्दालाई ५० प्रतिशत

ओखलढुंगा । ओखलढुंगा र रामेछापको सीमानामा रहेको लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका नागरिकलाई ५० प्रतिशत शेयर लगानी सुरक्षित गरेको छ ।आइतबार प्रभावित क्षेत्रका नागरिकसँगको छलफल कार्यक्रममा निर्माण कम्पनी ‘ग्रीन भन्चर्स लिमिटेड’ले आयोजनाको कुल शेयर पुँजीको ५० प्रतिशत अर्थात् ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता शेयर छुट्याएको हो ।निर्माण कम्पनी र प्रभावित क्षेत्रका नागरिकबीचको छलफलमा स्थानीय आयोजनामा लगानी बढाउन स्थानीयवासीलाई शेयर खुला गरिएको बताइएको थियो ।कुल

सम्बन्धित सामग्री

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

१८ मंसिर, काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका […]

गोदावरी मेलाको टिकटबाट सङ्कलित ५० प्रतिशत रकम भूकम्पपीडितलाई

काठमाडौँ- ललितपुरको जावलाखेलमा जारी गोदावारी मेलामा आइतबार बिक्री हुने टिकटबाट सङ्कलन भएको ५० प्रतिशत रकम जाजरकोट र रुकुमपश्चिमका भूकम्पपीडितलाई उपलब्ध गराइने भएको छ । “जावलाखेल खेलमैदान ललितपुरमा जारी १६औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको मेला अवधि एक दिन थप गर्दै कात्तिक १९ गते आइतबार बेलुका ५ः०० सम्म मेला जारी रहने जानकारी गराउँछौँ”, फ्लोरिकल्चर एसोसिएसन नेपालले आज […]

रिडी पावरले ४० प्रतिशत बोनस सेयरपछि ५० प्रतिशत हकप्रद जारी गर्ने

४ माघ, काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । ४ माघ बिहान बसेको कम्पनी सञ्चालक समितिको बैंठकले उक्त प्रस्ताव गरेको हो । कम्पनीले आफ्नो लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो बलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वःपुँजी व्यवस्थापन […]

महिला लघुवित्तले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने

महिला लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीहरुलाई अधिकतम ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  लघुवित्तको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत वर्ष आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट ४५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । यद्यपि, प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । लघुवित्तले गत वर्षमात्रै आईपीओ जारी गरेको हो । आईपीओपछि पहिलोपटक लघुवित्तले लाभांश घोषणा

महिला लघुवित्तले पहिलोपटक ५० प्रतिशत लाभांश बितरण गर्ने

काठमाडौं, २४ असोज । महिला लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । असोज २२ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार संस्थाले ४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले केही समय अगाडी आईपीओ जारी गरेको थियो । संस्थाको हाल १० […]

५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने  निर्णय गरेको छ। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो।

डेरा भाडा ५० प्रतिशत मिनाहा गर्न र राहत दिने घरधनीलाई अभिनन्दन गर्न माग

घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला निम्न आय भएका डेरावालहरुलाई बन्दाबन्दी अवधिभर ५० प्रतिशत घरबहाल मिनाहा गर्न माग गरेको छ । महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले बिहीबार एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानामा ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु संकटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका छन् ।उनले असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्त

सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए