सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना सङ्क्रमितका लागि छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठ बुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिए

सम्बन्धित सामग्री

पेट्रोलियम कर ५० प्रतिशत घटाउन संसदीय समितिको निर्देशन

काठमाडौं। संसदीय समितिले पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ। नेपालका ११ जिल्लामा कोरोना संक्रमित देखिएको छ। ललितपुर महानगरले वैकल्पिक ल्यान्डफिलको अध्ययन गर्ने भएको छ। नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ुप्रचण्डु इमानदार नभएकाले नेकपा विभाजन भएको आरोप लगाएका छन्। टिकापुरबाट खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन्।

दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् । उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गर्नुभयो । हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा […]

कोरोना बढेपछि ५० प्रतिशत कर्मचारीमात्र कार्यालय बोलाउन दिल्ली सरकारको निर्देशन

कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको छ।

दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

नयाँ दिल्ली । कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् । उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे । हप्ताका अन्य दिनमा भने […]

दिल्लीमा ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्न थालेपछि भारतको राजधानी नयाँ दिल्लीमा हप्ताको अन्त्यमा निशेधाज्ञा लगाउने निर्णय भएको मंगलबार बसेको दिल्ली सरकारको मन्त्रिपरिषद् बैठकपछि अधिकारीले बताएका छन् । उपमुख्यमन्त्री मनिष सिसोदियाले संघीय राजधानीसमेत रहेको नयाँ दिल्ली र घना क्षेत्र रहेका आसपासका ठाउँसमेतलाई मध्यनजर गरी यो निर्णय गरिएको पुष्टि गरे । हप्ताका अन्य दिनमा भने दिल्लीका बस तथा मेट्रो रेल साबिक झैँ सञ्चालन हुनेछन् ।  उनले हप्तान्तको निशेधाज्ञालाई लकडाउनका रूपमा भने नबुझ्न आग्रह गरे ।&nbs

विद्युत प्राधिकरणले मातहतका कार्यालयलाई भन्यो– आलोपालो गरेर ड्युटी गर्नु

काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि नेपाल विद्युत प्राधिकरणले संक्रमण उच्च भएका जिल्लाहरुमा कम्तीमा ५० प्रतिशत कर्मचारीलाई आलोपालो समय मिलाइ ड्युटी गराउन मातहतका निकायलाई परिपत्र गरेको छ । प्राधिकरणले कार्यालय प्रमुखले सिफ्ट ड्युटी, नो लाइट, मिटर, सिकायत र मर्मत सम्भारमा  खटाइने कर्मचारीहरुको वैकल्पिक व्यवस्थासहितको अलग्गै सूची बनाइ तदनुसार ड्युटीमा खटाउन निर्देशन दिएको छ । भार प्रेषण केन्द्र, वितरण केन्द्र र ग्रिड सव स्टेशनका कार्यालय प्रमुखले सिफ्ट ड्युटी, नो लाइट, मिटर, सिकायत र म

५० प्रतिशत शय्या छुट्याउन निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा ५० प्रतिशत शय्या कोरोना (कोभिड–१९) सङ्क्रमितका लागि छुट्याउन निर्देशन दिएको छ । बिहीबार आठबुँदे अपिल जारी गर्दै तीव्र गतिमा कोरोना महामारी फैलिन थालेपछि सो मन्त्रालयले यस्तो निर्देशन दिएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले सबै सरकारी अस्पतालमा कोभिड–१९ का बिरामीका लागि ५० प्रतिशत शय्या छुट्याउन र कोभिडका बिरामीको उपचारका लागि यसअघि तोकिएअनुसार निःशुल्क सेवा प्रदान गर्न समेत मन्त्रालयले निर्देशन दिएको जानकारी दिनुभयो । मन्त्रालयले पीसीआर परीक्षण गर्ने निजी प्रयोगशाला र कोभिड–१९ को उपचार गर्ने निजी अस्पतालको हकमा पनि शुल्क तोकेको छ । मन्त्रालयले निजी प्रयोगशालाले दुई हजार रुपियाँ नबढाइ शुल्क लिन सक्ने उल्लेख गरेको छ । यस्तै कोभिडको उपचार गर्ने निजी अस्पतालले सङ्क्रमितको औषधिबाहेक उपचारका लागि सङ्क्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीका लागि प्रतिदिन तीन हजार पाँच सय रुपियाँ, मध्यम अवस्थाका लागि प्रतिदिन सात हजार रुपियाँ र जटिललाई प्रतिदिन १५ हजार रुपियाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी शुल्क लिन सक्ने उल्लेख गरेको छ ।

अस्पतालका ५० प्रतिशत शय्या कोरोना संक्रमतिका लागि छुट्याउन निर्देशन

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले बिहीबार सचिवस्तरीय निर्णय गर्दै अस्पतालमा भएका कुल वेडमध्ये पचास प्रतिशत वेड कोरोना संक्रमतिको लागि छुट्याउन निर्देशन दिएको हो।