५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने सरकारको निर्णय

सरकारले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने  निर्णय गरेको छ। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान खुला गर्ने निर्णय गरिएको हो।