अमेरिकाले २०२२ मा ७० लाखमध्ये ५०% गैर आप्रवासी भिसा विना अन्तरवार्ता जारी गरेको खुलासा

अमेरिकाको विदेश मन्त्रालयले २०२२ मा ५० प्रतिशत गैर आप्रवासी भिसा विना अन्तरवार्ता जारी गरेको खुलासा गरेको छ । आर्थिक बर्ष २०२२ मा करिब ७० लाख गैर आप्रवासीभिसाहरु जारी गरिएकोमा झण्डै ५० प्रतिशत भिसाहरु विना अन्तरवार्ता जारी गरिएको विदेश मन्त्रालयले जनाएको हो । अमेरिकाले भिसामा चर्को ब्याकलग कम गर्नका लागि म्याद सकिएको ४८ महिनाभित्र निश्चित प्रकारका […]

सम्बन्धित सामग्री

आप्रवासी सुविधाका लागि नक्कली डकैती गर्ने न्युयोर्कका रामभाई र बलविंदर पक्राउ

न्युयोर्क सिटीका दुई जना पुरुषले अमेरिका भरका स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा काम गर्ने कामदारलाई अध्यागमन सुविधा दिलाउनका लागि नक्कली सशस्त्र डकैती गरेको संघीय अभियोजकहरूले सार्वजनिक गरेका छन् । उनीहरुले स्टोर र फास्ट फूड रेष्टुरेण्टहरुमा नक्कली डकैती गर्ने र पीडितहरुलाई अध्यागमन सुविधाका लागि आवेदन दिन लगाउने तथा त्यसबापत रकम लिने गरेको खुलासा भएको हो । […]

कुवेतले रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीलाई देश निकाला गर्ने

दोहा – कुवेतले सबै रेसिडेन्सी कानुन उल्लङ्घन गर्ने आप्रवासीहरूलाई देश निकाला गर्ने भएको छ। कुवेतमा एक लाख ८२ हजार आप्रवासी कामदारहरू छन्। जसमध्ये धेरै जसो नक्कली कम्पनीहरू अन्तर्गत दर्ता भएका र आवासीय क्षेत्रमा बसोबास गरिरहेका छन्, यस सम्बन्धी आवश्यक कारबाही गर्ने एउटा योजना खुलासा भएको छ । त्यहाँको गृह मन्त्रालयले जनशक्तिका लागि सार्वजनिक प्राधिकरणसँगको समन्वयमा […]

विश्वकपपछि पनि कतारले प्रतिज्ञा गरेको श्रम सुधारहरू पूरा गर्नुपर्छ : एमनेस्टी

दोहा – एमनेस्टी इन्टरनेशनलले कतारले अहिले विश्वकप चलिरहेका बेला मात्र होइन पछि पनि प्रतिज्ञा गरिएका सबै श्रम सुधारहरू पूरा गर्नुपर्ने जनाएको छ। मानवअधिकार संगठनले फिफा र कतारलाई खाडी देशमा दुर्व्यवहारमा परेका आप्रवासी कामदारहरूको लागि क्षतिपूर्ति कोष स्थापना गर्न बारम्बार आह्वान गरिरहेको छ। प्रवासी कामदारहरूको अवस्थाको बारेमा अन्तिम प्रि-टूर्नामेन्ट ब्रीफिंगले देशभर व्यापक दुर्व्यवहार जारी रहेको खुलासा […]

लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा

काठमाडौं । लिबियामा पछिल्ला हप्ताहरुमा १ सय ६० शरणार्थीको समुद्रमा डुबेर मृत्यु भएको खुलासा भएको छ । संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय आप्रवासी संगठनका अनुसार लिबियाका बिभिन्न तटीय क्षेत्रमा पछिल्लो सातामा १ सय ६० शरणार्थीको डुबेर मृत्यु भएको हो । सो संगठनका प्रवक्ता सफा मेशेल्लीले गत शुक्रबार एक पानी जहाज दुर्घटना हुँदा १ सय २ जनाको […]

डिभी २०२२ का कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिएको खुलासा

डिभी २०२२ का डिभी विजेताहरुले अक्टोबर १ देखि अमेरिकाको भिसा पाउने प्रावधान रहेपनि कोही पनि नेपाली डिभी विजेतालाई अक्टोबरमा भिसा नदिइएको खुलासा भएको छ । अक्टोबरमा ४५० जना नेपालीहरुलाई आप्रवासी भिसा दिइएपनि डिभी विजेता भने कसैले पनि पाउन सकेनन् । अक्टोबरमा विश्वभरबाट जम्मा १० जनालाईमात्र डाइभर्सिटी भिसा दिइएको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सबाट […]

कमला ह्यारिसको कार्यालयमा काम गर्न निकै अप्ठ्यारो रहेको खुलासा

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसको कार्यालयमा काम गर्न अप्ठ्यारो रहेको र चीफ अफ स्टाफ समस्याको जड रहेको खुलासा भएको छ ।  कार्यालयमा स्वस्थ वातावरण नरहेको र कर्मचारीहरूलाई हेपेर व्यवहार गरिने पोलिटिको पत्रिकाले बुधवार खबर दिएको छ ।  विशेषगरी ह्यारिसका कर्मचारीहरू कमलाले आप्रवासी संकटको मूल्यांकनका लागि दक्षिणी सीमाको भ्रमण गरेकोमा आत्तिएका छन् । टीमका सदस्यहरूका लागि त्यो अव्यस्थाको क्षण भएको बताइएको छ ।  कार्यालयमा प्रोत्साहन नगरिएको, सञ्चार सुविधामा छिद्र भएको र सहयोगी तथा वरिष्ठ अधिकारीहरूबीच विश्व...

कतारमा कामदारको अवस्था दयनीय भएको खुलासा

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले कतारले आप्रवासी कामदारको अधिकारमा