खुला दिसामुक्त क्षेत्र घोषणा अभियानमै सीमित

सुर्खेत : जिल्लाका खुला दिसामुक्त क्षेत्र घोषणा गरेका क्षेत्रहरू घोषणामा सीमित भएका छन्। जिल्लाका अझै धेरै ठाउँमा शौचालय बन्न सकेका छैनन् भने बनेका ठाउँमा पनि काम चलाउ र कच्ची शौचालय रहेका छन्। सुर्खेतका पश्चिमका चौकुने, पञ्चपुरी, बराहताललगायत नगरपालिका तथा गाउँपालिकाका अधिकांश गाउँहरूमा अझै पनि शौचालय प्रयोग गर्ने ...

सम्बन्धित सामग्री

खुला दिसामुक्त क्षेत्र भएको दशक बित्यो, तर शाैचालय बनेन

लमजुङ। ठूलो तामझामका साथ लमजुङमै दोस्रोपटक खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो तत्कालीन गाउँसहर गाविसलाई । हाल बेसीसहर नगरपालिका- २ मा रहेको  पाखाथोक सुनारगाउँको २२ घरधुरी छन् । तर त्यहीबेला सात घरमा शाैचालय नै नबनाइकन खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको स्थानीयले बताएका छन् । लमजुङ सदरमुकामको नाकैमा जोडिएको सुनारगाउँमा विना शाैचालय खुला दिसामुक्त क्षेत्र घोषणा […]

असोज १३ गते नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिने !

काठमाण्डाै – आउँदो असोज १३ गते नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिने भएको छ ।  देशका ७७ वटै जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकेकोले असोज १३ गते विशेष समारोहका बीच नेपाललाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिने खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।  खानेपानी तथा सरसफाइ मन्त्रालय ...

खुला दिसामुक्त घोषणा कागजमै सीमित

तेह्रथुम – जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको भए पनि अझैसम्म पनि त्यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । खुला दिसामुक्त क्षेत्र घोषणा भएका क्षेत्रमासमेत कतिपय घरमा अझै पनि शौचालय छैनन् भने कतिपय ठाउँहरुमा शौचालय भए पनि प्रयोगमा आउन सकेका छैनन् । जिल्लाका अधिकांश बजारहरुमा सार्वजनिक शौचालय निर्माण गरिएको...

चर्पीविहीन बस्ती खुला दिसामुक्त क्षेत्र !

रौतहटका स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतारो लागेको छ। तहलाई खुला दिसामुक्त घोषणा गर्न हतारो भए पनि घोषित धेरै बस्तीमा अझै शौचालय भने बनिसकेका छैनन्। खानेपानीमन्त्री बिना मगरले बुधबार मौलापुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिन्। तर सोही नगरपालिकाका सबै घरमा शौचालय छैनन्। अन्रपूर्ण पोस्ट दैनिकले छापेको समाचारमा भनिएको छ, 'नगर क्षेत्रका सडक…

शाैच कुल्चिएर कार्यक्रमस्थल पुगी 'खुला दिसामुक्त क्षेत्र' घोषणा

गौर : खानेपानीमन्त्री बिना मगरले बुधबार रौतहटको मौलापुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिन्। तर सोही नगरपालिकाका सबै घरमा शौचालय भने छैनन्। नगर क्षेत्रका सडक किनार, सार्वजनिक स्थल तथा खेतमा जथाभावी शौच गरिएको भेटिएको छ। शौचालय निर्माणका लागि दिइएका सामग्री घर वरपर अलपत्र अवस्थामा भेटिएका छन्। बुधब...

रम्पुरा मल्हनियाँ खुला दिसामुक्त

राजविराज,  पुस १६ गते । सप्तरीको रम्पुरा मल्हनियाँ गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । हनुमाननगर कंकालनी नगरपालिका–१४...

सुखीपुर खुला दिसामुक्त

लहान, पुस १५ गते । सिरहाको सुखीपुर नगरपालिकालाई खुला दिसामुक्त नगरपालिका क्षेत्र घोषणा गरिएको छ । सन् २०१७ सम्ममा नेपाललाई खुला दिसामुक्त...

नयाँपाटी खुला दिसामुक्त क्षेत्र घोषणा

गोकर्णेश्वर नगरपालिकाले वडा नं २ नयाँपाटी क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ । नगरपालिकाले शनिबार नयाँपाटीमा आयोजना गरेको कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसेले खुला दिसामुक्त क्षेत्र घोषणा गर्दै राजधानीमै बढी पानी निर्यात गर्ने मुहान क्षेत्र भएकाले पनि यो ठाउँलाई सफा राख्न विशेष कार्यक्रम सुरू गरिएको बताए । खुला दिसामुक्त क्षेत्र घोषणा गरेपछि उपत्यकाको सभ्यताको…