चर्पीविहीन बस्ती खुला दिसामुक्त क्षेत्र !

रौतहटका स्थानीय तहलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न हतारो लागेको छ। तहलाई खुला दिसामुक्त घोषणा गर्न हतारो भए पनि घोषित धेरै बस्तीमा अझै शौचालय भने बनिसकेका छैनन्। खानेपानीमन्त्री बिना मगरले बुधबार मौलापुर नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिन्। तर सोही नगरपालिकाका सबै घरमा शौचालय छैनन्। अन्रपूर्ण पोस्ट दैनिकले छापेको समाचारमा भनिएको छ, 'नगर क्षेत्रका सडक…

सम्बन्धित सामग्री

बस्तीमा छैनन् शौचालय, जिल्लालाई खुला दिसामुक्त घोषणाको तयारी - Naya Patrika

धेरै बस्ती शौचालयविहीन रहेको अवस्थालाई बेवास्ता गर्दै रौतहट जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी सुरु भएको छ । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गौर र विभिन्न गैरसरकारी संस्थाले जिल्लालाई...पूरा पढ्नुहोस् »