टेक शाही
डोल्पा : गत कात्तिक ९ गते डोल्पा जिल्लालाई नेपालको ४२ औं खुला दिसामुक्त जिल्ला घोषणा गरियो। सन् २०१७ भित्र नेपाललाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य अनुसार हतार हतार डोल्पालाई पनि खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो।
जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्दा दुई महिनासम्म पूर्ण सरसफाईका काम तिव्र