भरतपुर महानगरले ‘रिङ कम्पोस्ट च्याम्बर’ वितरण गर्ने

१७ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले 'रिङ कम्पोस्ट च्याम्बर' वितरण गर्ने भएको छ । फोहोरलाई स्रोतमा वर्गीकरण गरी फोहोर न्यूनीकरण गर्न तथा कम्पोस्ट मल बनाउन २९ वटै वडामा अनुदानमा च्याम्बर वितरण गर्ने भएको हो । महानगरले सोमबार …

सम्बन्धित सामग्री

कौसी खेती प्रवर्द्धनका लागि कम्पोस्ट मल बनाउने बिन वितरण

जिल्लाको बनेपा नगरपालिकाले कौसी खेती प्रवर्द्धनका लागि कम्पोस्ट मल बनाउने बिन वितरण गरेको छ । नगरपालिकाको वडा नं. ५, ७, ८ ९, १० मा   ५० प्रतिशत अनुदानमा कम्पोस्ट विन वितरण गरिएको हो ।

रासायनिक कि कम्पोस्ट मल ?

देशले कृषिजन्य वस्तु बढाउने लक्ष्य लिए पनि त्यसअनुसार पर्याप्त मल तथा अरू रासायनिक पदार्थ पर्याप्त वितरण गर्न सकेको देखिँदैन । भनिन्छ कि कृषिको अत्यधिक उत्पादनका लागि वार्षिक ७ लाख टन रासायनिक मल आवश्यकता परेको देखिन्छ । यसमा पनि ४ देखि ५ लाख टन मल मात्र वितरण गर्न सके पनि अभाव नहुने देखिन्छ । विगत पाँच […] The post रासायनिक कि कम्पोस्ट मल ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अपुग कागजात’ १५ दिनभित्र नबुझाए कोरोना बिमाको फाइल क्लोज

काठमाडौं, पुस ५ । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने […]

फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर

काठमाडौं । घरघरमै कुहिने फोहोर कम्पोस्ट मल बनाउन काठमाडौं महानगरपालिकाले ‘कम्पोस्ट विन’ वितरण थालेको छ । यसअघि फोहोर बिसर्जन क्रममै ‘कुहिने र नकुहिने फोहोर छुट्याउने’ प्रयास गरिएको थियो । फाल्ने ठाउँ अभावमा स्रोतमै फोहोर वर्गीकरण गर्न नसकिएको बताउने महानगरले अब भने ‘कम्पोस्ट विन’ वितरण थालेको हो । महानगरपालिकाले सार्वजनिक सूचनामार्फत् ‘घरबाट निष्कासन हुने कुहिने स्रोतमा […] The post फोहोरबाट मल बनाउन ‘कम्पोस्ट विन’ बाँड्दै महानगर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

फोहोरबाट नयाँ प्रविधिमा मल बनाउने तयारी

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने समस्या भइरहेको बेला भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नयाँ उपाय निकालेको छ । नगरपालिकाले फोहोरबाट पनि आयस्रोत बढाउने उद्देश्यले त्यसको कम्पोस्ट मल बनाएर किसानलाई बिक्री वितरण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले बुधबारबाट रिकिसी प्रविधिबाट कम्पोस्ट मल बनाउने तालिम सुरु गरेको छ । नगरपालिकाले जपानको रिकिसी प्रविधिद्वारा कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउनेसम्बन्धी दस दिने तालिम सुरु गरेको हो । कुहिने फोहोर सङ्कलन गरेर त्यसमा टोकोजाई (एक खालको झोल पदार्थ) मिसाएर कम्पोस्ट मल बनाउने जपानी प्रविधि उपयोग गरिने नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख दिलीपकुमार सुवालले बताउनुभयो ।