फोहोरबाट नयाँ प्रविधिमा मल बनाउने तयारी

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन गर्ने समस्या भइरहेको बेला भक्तपुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नयाँ उपाय निकालेको छ । नगरपालिकाले फोहोरबाट पनि आयस्रोत बढाउने उद्देश्यले त्यसको कम्पोस्ट मल बनाएर किसानलाई बिक्री वितरण गर्ने भएको छ । त्यसका लागि नगरपालिकाले बुधबारबाट रिकिसी प्रविधिबाट कम्पोस्ट मल बनाउने तालिम सुरु गरेको छ । नगरपालिकाले जपानको रिकिसी प्रविधिद्वारा कुहिने फोहोरलाई कम्पोस्ट मल बनाउनेसम्बन्धी दस दिने तालिम सुरु गरेको हो । कुहिने फोहोर सङ्कलन गरेर त्यसमा टोकोजाई (एक खालको झोल पदार्थ) मिसाएर कम्पोस्ट मल बनाउने जपानी प्रविधि उपयोग गरिने नगरपालिकाका सरसफाइ उपशाखाका प्रमुख दिलीपकुमार सुवालले बताउनुभयो ।

सम्बन्धित सामग्री

पोखरामा ‘अस्फाल्ट’ प्रविधिमा सडक कालोपत्र सुरु

कास्की, १४ असोज । पर्यटकीय सहर पोखराको मुख्य बजार क्षेत्र महेन्द्र पुलबाट पृथ्वीचोकसम्मको सडक ‘अस्फाल्ट’ प्रविधिमा कालोपत्र गर्न सुरु गरिएको छ । पहिलो चरणमा महेन्द्र पुलबाट नयाँबजार हुँदै पृथ्वीचोकसम्मको डेढ किमी सडकमा अस्फाल्ट कालोपत्रको काम सुरु भएको छ । सङ्घीय सरकार मातहतको सडक डिभिजन कार्यालय पोखराले काम अघि बढाएको हो । अस्फाल्ट प्रविधिबाट निर्मित सडक […]

युपिभिसीको नयाँ प्रविधिमा आकर्षण

धनगढी– घर निर्माणका नयाँ प्रविधिमा प्रयोगकर्ताहरू आकर्षित हुँदै गएको नवीन प्रविधिका व्यवसायी बताउँछन् । नयाँ निर्माण प्रविधिको आकर्षणले गर्दा कंक्रिटमा आधारित निर्माण परिवर्तन भइरहेको उनीहरूले बताएका छन् । कंक्रिटको सट्टा मेटल स्ट्रक्चरबाट घर बनाउने, काठको सट्टा युपिभिसिका झ्याल ढोका प्रयोगकर्ताको संख्या बढ्दै गएको छ । निर्माणको नयाँ प्रविधिबाट घर बनाउने ग्राहक संख्या बढ्दै गएको हुनाले […]

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ ।  महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ ।   महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व...

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दैै विराटनगर महानगर

विराटनगर, २२ जेठ । विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधिमा आधारिता पाठ्यक्रम लागू गर्ने तयारी गरेको छ । महानगरले शिक्षाको गुणस्तरलाई उच्च प्राथमिकतामा राख्दै प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्नका लागि विषय विज्ञसँग छलफल समेत गरेको छ । महानगर प्रमुख नागेश कोइरालाले डिजिटल साक्षरतासँगै प्रविधिमा आधारिता शिक्षाले मात्रै अब विश्व बजारमा माग भइरहेको […]

किसान आकर्षित गर्न प्रविधिमा जोड दिइँदै

बनियानी, २१ जेठ । किसानलाई प्रविधिमा आकर्षित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र झापाले मेसिनमार्फत धान रोपाइँको तयारी गरेको छ । जिल्लाका चार पालिकामा प्रदर्शनीका रुपमा मेसिनले धान रोपाइँ गर्न लागिएको केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए । स्थानीय कृषि सहकारी संस्थाको सहकार्यमा विर्तामोड, कनकाई र गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका ५० जना किसानको ८० बिघा […]

आईसीई प्रविधिमा रिलिज हुँदै पठान

गीत ‘बेसरम रंग’का कारण विवादमा तानिएको बलिउड फिल्म ‘पठान’ इमर्सिव सिनेमा एक्सपीरियन्स (आईसीई) प्रविधिमा रिलिज हुने भएको छ । यो प्रविधिमा रिलिज हुने ‘पठान’ भारतीय पहिलो फिल्म हुनेछ ।यशराज फिल्मस्का वितरक रोहन मल्होत्राका अनुसार शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको फिल्मको रिलिजका लागि नौलो प्रविधि प्रयोग हुन लागेको हो ।‘पठान आईसीई फम्र्याटमा रिलिज हुने पहिलो भारतीय फिल्म हुनेछ । आईसीई थिएटर फर्म्याटमा साइड प्यानल संलग्न छ, जुन मुख्य स्क्

माछापुच्छ्रे बैंकले ल्यायो अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता

माछापुच्छ्रे र्बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम–स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको छ ।

इजरायलसँग नेपालले प्रविधिमा सहकार्य गर्न चाहेको छ : सञ्चारमन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले इजरायलसँग नेपालले प्रविधिमा सहकार्य गर्न चाहेको बताएका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६२ वर्षका अवसरमा बुधबार सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा...

सूचना प्रविधिमा महिलाको सहभागीता बढाउन जोड

काठमाडौं । सुचना प्रविधिमा महिलाको सहभागीता बढाउन सरोकारवालाले जोड दिएका छन । अन्तर्राष्ट्रिय गल्र्स इन आइसीटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी ) आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । दिवसको अवसरमा डब्लुआईआईटीले सेफर इन्टरनेट एक्सेस फर गल्र्स सम्मेलन आयोजना गरेको हो । सुरक्षित इन्टरनेट पहुँचको नारामा बोकेर सम्पन्न भएको कार्यक्रममा सूचना […]

इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन

वैदेशिक रोजगारीबाट फर्केर मेचीनगर नगरपालिका–९ थोप्लेबिरानका सुनिल शिवाकोटीले शुरु गर्नुभएको इन्डोनेशियाली प्रविधिमा आधारित भकारीमा माछापालन लाभदायक बनेको छ । प्लास्टिकको भकारीमा पानी भरेर माछा पाल्ने इन्डोनेशियाली प्रविधि सुनिलले मलेशियामा रहँदा सिकेको बताए । एक वर्षअघि ‘सावनी कृषि फार्म’ दर्ता गरेर उनले आफ्नै घरबारीमा रु ६० लाखको लगानीमा दुई वटा भकारीमा माछापालन शुरु गरेका हुन् । भकारीमा गरिएको माछापालनबाट पहिलो वर्ष खर्च कटाएर रु एक लाख बचत भएको छ ।हाल १६ कठ्ठा क्षेत्रफल